No Image

राज्यमन्त्री चौधरीद्वारा दुर्गम क्षेत्रमा विकास लैजाने प्रतिबद्धता

May 12, 2017 Nepal Media Online 0

काठमाडौँ, २९ वैशाख २०७४। नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विकासबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा योजना बनाई विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पद [थप समाचार…../Read More…]

अनुगमन गर्न आयोगद्वारा उच्चस्तरीय टोली गठन

May 12, 2017 Nepal Media Online 0

काठमाडौँ, २९ वैशाख २०७४ । राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि आयोगका अध्यक्ष अनुपराज शर्माको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन [थप समाचार…../Read More…]

राष्ट्रपति भण्डारी थाइल्यान्डमा थाइ नरेशका प्रतिनिधिद्वारा स्वागत

May 12, 2017 Nepal Media Online 0

थाइल्यान्ड, २९ वैशाख २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणका थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल बैङ्ककमा अवतरण हुनुभएको छ । राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा थाइ नरेशका प्रतिनिधि [थप समाचार…../Read More…]

तलब नपाएको भन्दै जानकी मेडिकल कलेजमा पुनः हडताल

May 12, 2017 Nepal Media Online 0

धनुषा, २९ वैशाख २०७४ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा पुनः कर्मचारीले हडताल गरेका छन् । विगत १५ महिनादेखि तलब नपाएको भन्दै आजदेखि अस्पतालको आकस्मिकबाहेक सबै उपचार [थप समाचार…../Read More…]

मतदान केन्द्रमा सबै महिला कर्मचारी

May 12, 2017 Nepal Media Online 0

कास्की, २९ वैशाख २०७४। आइतबार हुने पोखरा–लेखनाथ महानगरपालिकाको जनप्रिय मावि, सिमलचौरको ‘ख’ मतदान केन्द्रको निर्वाचनमा सबै महिला कर्मचारी खटिएका छन् । सो मतदान केन्द्रको मतदान अधिकृतमा लोकसेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय [थप समाचार…../Read More…]

हरियो पत्तीको गत वर्षभन्दा यस वर्ष ४५ प्रतिशत भन्दा बढी उत्पादन

May 12, 2017 Nepal Media Online 0

इलाम, २९ वैशाख २०७४ । मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले कारखानामा अहिले हरियोपत्ती प्रशोधनको चाप बढेको छ । [थप समाचार…../Read More…]

छ बालबालिकाका शव निकालियो

May 12, 2017 Nepal Media Online 0

चीन, २९ वैशाख २०७४ । चीनको गुआङ्गसी जुआङ्ग अधिनस्थ क्षेत्रमा गत बुधबार पौडी खेल्नको लागि गएका ६ बालबालिकाको शव शुक्रबार बिहानसम्म निकालिएको अधिकारीले जानकारी दिएका छन् । ती बालबालिकालाई गत [थप समाचार…../Read More…]

सिलिन्डर बम विस्फोट, २ वटा घरमा क्षति

May 12, 2017 Nepal Media Online 0

भक्तपुर, २९ वैशाख २०७४ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज विहान सिलिन्डर बम विस्फोट गराएको छ । दुवाकोटको काठमाडौँ मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब [थप समाचार…../Read More…]

No Image

म्याक्रोँको दलमा ५२ प्रतिशत उम्मेदवार नयाँ हुने

May 12, 2017 Nepal Media Online 0

फ्रान्स, २९ वैशाख २०७४। फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोको दलले आगामी जुनमा हुने संसदीय निर्वाचनको ४२८ जनामध्ये करिब ५२ प्रतिशत राजनीतिमा नयाँ अनुहार ल्याउने सो दलले बिहीबार जनाएको छ । [थप समाचार…../Read More…]