काबुलमा आत्मघाती आक्रमण ६४ को मृत्यु
अफगानिस्तान, १७ जेठ २०७४ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनितिज्ञ व्यक्तित्वहरुको आवासस्थानलक्षित भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ [थप समाचार…../Read More…]
