गणतन्त्र दिवस प्रधानमन्त्रीद्वारा शुभकामना

May 29, 2017 Nepal Media Online 0

काठमाडौँ, १५ जेठ २०७४। प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्नुभएको छ । आज उहाँले शुभकामना सन्देश जारी [थप समाचार…../Read More…]

चक्रपथ सडक कालोपत्र गर्न स्थानीयवासीको २५ लाख

May 28, 2017 Nepal Media Online 0

लमजुङ, १४ जेठ २०७४ । सदरमुकाम बेसीसहरका स्थानीयवासीले रकम सङ्कलन गरी सडक कालोपत्र गरेका छन् । बेँसीसहर नगरपालिका–८ का बासिन्दाले रु २५ लाख सङ्कलन गरी चक्रपथ सडकखण्ड अन्तर्गत ३८५ मिटर [थप समाचार…../Read More…]

एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो

May 28, 2017 Nepal Media Online 0

काठमाडौँ, १४ जेठ २०७४। एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा [थप समाचार…../Read More…]

गोसाइँकुण्ड केबुलकार निर्माण प्राथमिकता

May 28, 2017 Nepal Media Online 0

रसुवा, १४ जेठ २०७४ । स्थानीय तहको निर्वाचन पछि बहुचर्चित धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माणमा प्राथमिकता दिइने भएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार हिन्दू तथा बौद्ध मार्गीको आस्थाको [थप समाचार…../Read More…]

सरकारी सँस्थामा सबैभन्दा बढी नाफामा आयल निगम

May 28, 2017 Nepal Media Online 0

काठमाडौँ, १४ जेठ २०७४। आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानीमा रहेका तथ्याङ्कले देखाएको छ । यी संस्थानमा २०७१/०७२ मा खुद [थप समाचार…../Read More…]

बन्द उद्योग खुलेका कारण क्षमतामा वृद्धि

May 28, 2017 Nepal Media Online 0

काठमाडौँ, १४ जेठ २०७४ । उद्योग मन्त्रालयले चालु आर्थिक वर्षमा उद्योगको कुल उत्पादन क्षमतामा वृद्धि भएको जनाएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगन्त्री नवीन्द्रराज जोशीले नयाँ ऐन, [थप समाचार…../Read More…]

संसदमा भोली बजेट प्रस्तुत, रु १२ खर्बभन्दा बढीको हुने अनुमान

May 28, 2017 Nepal Media Online 0

काठमाडौँ, १४ जेठ २०७४। सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण (बजेट) व्यवस्थापिका–संसद्मा सोमबार अपराह्न ४ बजे प्रस्तुत गर्दैछ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनसमक्ष रु १२ खर्बभन्दा [थप समाचार…../Read More…]

७५९ बन्दीको बाँकी कैद मिनाहा

May 28, 2017 Nepal Media Online 0

काठमाडौँ, १४ जेठ २०७४। गणतन्त्र दिवसका अवसरमा सरकारले ७५९ कैदी बन्दीको बाँकी कैद मिनाहा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले नेपालको संविधानको धारा [थप समाचार…../Read More…]

प्रधान न्यायधिस कार्की विरुद्द महाअभियोग प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु

May 28, 2017 Nepal Media Online 0

काठमाडौँ, १४ जेठ २०७४। प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु भएको छ । महाअभियोग प्रस्तावमा नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक [थप समाचार…../Read More…]

व्यवस्थित सवारी पार्किङको व्यवस्था गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट

May 28, 2017 Nepal Media Online 0

काठमाडौँ, १४ जेठ २०७४ । सर्वोच्च अदालतमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका उपयुक्त स्थानमा पार्किङको व्यवस्था हुनुपर्ने माग गर्दै रिट दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा [थप समाचार…../Read More…]