एएफसी एशियन कप फुटबल छनोट खेल्न नेपाली टोली फिलिपिन्स जाँदै

March 25, 2017 Nepal Media Online 0

काठमाण्डौ, १२ चैत २०७३ । नेपाली राष्ट्रिय फुटबल ए एफ सी एशियन कप छनोट खेल्न आज फिलिपिन्स जाँदै छ । नेपालले फिलिपिन्स संग चैत १५ गते एउटा खेल खेल्ने छ [थप समाचार…../Read More…]

भरतपुर अस्पतालमा एनआइसियु सेवा सबै निःशुल्क

March 25, 2017 Nepal Media Online 0

चितवन, १२ चैत २०७३ । भरतपुर अस्पतालले अस्पतालमा सञ्चालन भएको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) को सेवा निःशुल्क गर्ने भएको छ । अस्पतालको सेवा विस्तारसँगै एनआइसियु सेवालाई निःशुल्क गर्न [थप समाचार…../Read More…]

‘समृद्धिको बाटो’ विमोचन

March 25, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ चैत २०७३। केशव श्रेष्ठद्वारा लिखित ‘समृद्धिको बाटो’ नामक पुस्तकको आज विमोचन गरिएको छ । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, अर्थविद् डा चन्द्रमणि अधिकारी र नेपाल आर्थिक पत्रकार समाजका [थप समाचार…../Read More…]

त्रि.वि. बिबिएस दोस्रो वर्षको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित

March 25, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ चैत । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ असार–साउन महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीन वर्षे बिबिएस दोस्रो वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको [थप समाचार…../Read More…]

काठमाण्डौ नयाँ वसपार्क गोँगबुमा एक गेस्टहाउसमा आगलागी

March 25, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ चैत २०७३ । काठमाडौँस्थित गोँगबुचोक (नयाँ बसपार्क) मा अवस्थित गेस्टहाउसमा आगलागी भएको छ । आज अपरान्ह विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो [थप समाचार…../Read More…]

आरआरमा स्ववियु निर्वाचन आगामी मङ्गलबार हुने

March 25, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ चैत २०७३ । फागुन २३ गते स्थगित भएको प्रर्दशनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी मङ्गलबार हुने भएको छ । क्याम्पस प्रमुख डा निर्मलकुमार सुवालले [थप समाचार…../Read More…]

भारतीय सेनाध्यक्ष रावत नेपाल आउँदै

March 25, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ चैत २०७३ । भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मङ्गलबार नेपालको ४ दिने भ्रमणका लागि आउनुहुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल [थप समाचार…../Read More…]

गुणस्तरीय दूध उत्पादनका लागि सुधारको काम सुरु

March 25, 2017 Nepal Media Online 0

काभ्रे, १२ चैत २०७३। दूधमा आत्मनिर्भर घोषणा भएको काभ्रेपलाञ्चोकमा गुणस्तरीय दूध उत्पादनका लागि सुधारका काम सुरु गरिएका छन् । जिल्ला पशुसेवा कार्यालय, धुलिखेलले गुणस्तरीय दूध उत्पादनका लागि कृषकलाई दूध ढुवानी [थप समाचार…../Read More…]

सीमाङ्कनको विवाद समाधान गर्नकालागि शक्तिशाली आयोग बनाउनुपर्छः अध्यक्ष यादव

March 25, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ चैत २०७३ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानअनुसार पहिले संसद्को निर्वाचन हुनुपर्ने र त्यसपछि क्रमशः प्रदेश तथा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएकोछ । रिपोर्टर्स [थप समाचार…../Read More…]