डेरी उद्योगबाट मासिक एक लाख आम्दानी

March 31, 2017 Nepal Media Online 0

तेह्रथुम, १८ फागुन २०७३ । श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेकाछन् हमरजुङ– ७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत । ६ वर्ष मलेसिया बस्दा उनले [थप समाचार…../Read More…]

पहिले सातो लिने रोल्पा प्रहरी अहिले जनताको साथी

March 28, 2017 Nepal Media Online 0

रोल्पा, १५ चैत २०७३ । “पहिले सातो लिन्थ्यो, अहिले जनताको साथी भएकोछ, रोल्पा प्रहरी” कुरेली–८ रोल्पाकी ७२ वर्षीया सकुन्तला रोकाको भनाइ हो यो । १० वर्षे सशस्त्र युद्धका बेला प्रहरीको [थप समाचार…../Read More…]

पहिलो पटक ‘हाइकु’ वाचन

March 28, 2017 Nepal Media Online 0

काठमाडौँ, १५ चैत २०७३ । नेपालमा पहिलो पटक ‘हाइकु’ कविता वाचन गरिएको छ । घोडेजात्राको अवसरमा सोमबार नेपाल हाइकु केन्द्रबाट पहिलो पटक सातदोबाटो, ललितपुरमा आयोजना गरिएको हाइकु वाचन कार्यक्रममा करिब [थप समाचार…../Read More…]

परीक्षापछि विद्यार्थी मृत फेला

March 28, 2017 Nepal Media Online 0

सिराहा, १५ चैत २०७३ । सप्तरी जिल्ला गाविस मलहनमा–१ बस्ने देवनारायण साहको छोरा वर्ष १६ को भर्खरै एसइइ परीक्षा दिएका श्रवणकुमार साहको शव लहान–३ मा नरसिंह होम नजिकको बगैँचामा सोमबार [थप समाचार…../Read More…]

भारतले सीमामा खनेको कुलो सशस्त्रले पुर्न लगायो

March 28, 2017 Nepal Media Online 0

बर्दिया, १५ चैत २०७३ । बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीले उक्त कुलो पुर्न लगाएको [थप समाचार…../Read More…]

मदन भण्डारी कलासाहित्य पुरस्कार स्व. फुयाँललाई

March 27, 2017 Nepal Media Online 0

काठमाडौँ, १४ चैत २०७३। मदन भण्डारी कला साहित्य प्रतिष्ठानले यस वर्षको ‘मदन भण्डारी कलासाहित्य पुरस्कार’ नाट्यकर्मी विष्णुभक्त फुयाँललाई मरणोपरान्त प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाको अध्यक्षतामा [थप समाचार…../Read More…]

सुनसरीबाट भोजपुर निर्वाध जिप सञ्चालनको माग

March 27, 2017 Nepal Media Online 0

सुनसरी, १४ चैत २०७३। सुनसरीबाट भोजपुरतर्फ जाने सार्वजनिक जिप गाडी निर्वाधरुपमा सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै सुनसरी यातायात व्यवसायी सङ्घले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीताराम मेहतालाई ज्ञापनपत्र [थप समाचार…../Read More…]

समृद्ध नेपाल निर्माण गर्न २५ महिलालाई ड्राइभिङ तालिम

March 27, 2017 Nepal Media Online 0

काठमाडौँ, १४ चैत २०७३ । सांसद रामेश्वर फुयाँलले महिला र पुरुषबीच समानता कायम गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताएको छ । महिलाको आर्थिक क्षमता विस्तार गर्नका लागि आफूले [थप समाचार…../Read More…]

भारतसंग नेपालले ५ वर्षसम्म चाहेजति इन्धन किन्न पाउने

March 27, 2017 Nepal Media Online 0

काठमाडौँ, १४ चैत २०७३। नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ । आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा [थप समाचार…../Read More…]

पाकिस्तानद्वारा अफगानी सीमामा बार निर्माण गर्न सुरु गर्ने

March 27, 2017 Nepal Media Online 0

पाकिस्तान, १४ चैत २०७३ । पाकिस्तानले अफगानिस्तानसँगको सिमानामा पर्खाल निर्माण गर्न सुरु गर्नेभएको छ । सीमा क्षेत्रमा अफगानी विद्रोही लडाकूको गतिविधिलाई कम गर्ने उद्देश्यले सीमा क्षेत्रमा बार निर्माण गर्न लागिएको [थप समाचार…../Read More…]