सहमतिमा आउन मोर्चालाई प्रधानमन्त्री दाहालको आग्रह

February 27, 2017 Nepal Media Online 0

काठमाडौँ, १६ फागुन २०७३ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान संशोधन प्रक्रिया, स्थानीय तहको निर्वाचन र सहमतिका आधारका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री [थप समाचार…../Read More…]

भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान

February 27, 2017 Nepal Media Online 0

काठमाडौँ, १६ फागुन २०७३ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान दोहो¥याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औँ उच्चस्तरीय सत्रमा [थप समाचार…../Read More…]

आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउछः प्र.नि.आ. यादव

February 27, 2017 Nepal Media Online 0

नवलपरासी, १६ फागुन २०७३। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपाल जेसिजले सोमवार नवलपरासीमा आयोजना गरेको लोम÷लोन लिडर्स कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताउनुभएको [थप समाचार…../Read More…]

प्रधानमन्त्री दाहालले दलितको मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गर्ने

February 27, 2017 Nepal Media Online 0

काठमाडौँ, १६ फागुन २०७३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका दलित समुदायको मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रुपमा प्रस्तुत गर्ने बताउनुभएको छ । आज दक्षिण एसियाका दलित सांसदसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले [थप समाचार…../Read More…]

मोबाइल मर्मत गरेरै मासिक ५० हजार आम्दानी गर्छन महेश श्रेष्ठ

February 26, 2017 Nepal Media Online 0

काभ्रे, १५ फागुन २०७३। उग्रचण्डी नाला गाविस– २ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री मर्मत गरेर मासिक रु ५० हजार आम्दानी गर्छन । इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढेका श्रेष्ठले [थप समाचार…../Read More…]

यो साता नेप्से अघिल्लो साताको तुलनामा ३२ अङ्कले घट्यो

February 25, 2017 Nepal Media Online 0

काठमाडौँ, १४ फागुन २०७३ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१.८९ अङ्कले घटेको छ । गतसाता ९१.३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक एक हजार ३३७ [थप समाचार…../Read More…]

पर्यटक भित्र्याउँदै पाल्पाको भैरव मन्दिर

February 25, 2017 Nepal Media Online 0

पाल्पा, १४ फागुन २०७३ । ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेका पाल्पाका प्रसिद्ध भैरव मन्दिरमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । सदरमुकाम तानसेन देखि झन्डै ९ किलोमिटर पश्चिममा अवस्थित यस [थप समाचार…../Read More…]

फेसबुक धम्कीको कारण दुई वर्षको कारावास

February 24, 2017 Nepal Media Online 0

क्याम्बोडिया, १३ फागुन २०७३ । क्याम्बोडियाको स्थानीय एक अदालतले शुक्रबार एकजना २७ वर्षीय युवकलाई २ वर्षको कारावासको सजायँ सुनाएको छ । फेसबुकबाट क्याम्बोडियाका शक्तिशाली प्रधानमन्त्री हुन् सेनलाई धम्की दिएको आरोपमा [थप समाचार…../Read More…]

सिरियामा आत्मघाती बम हमलामा परी कम्तीमा ६० जनाको मृत्यु

February 24, 2017 Nepal Media Online 0

सिरिया, १३ फागुन २०७३ । सिरियाको उत्तरी सहर अलबाब नजिकै भएको आत्मघाती बम हमलामा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समुृहले गरेको यस आक्रमणमा [थप समाचार…../Read More…]

एक वर्षमा ३३ लाखको चिज बिक्री

February 24, 2017 Nepal Media Online 0

म्याग्दी, १३ फागुन २०७३ । घार गाविस– ५ मा रहेको हिमालयन चिज उद्योगले एक वर्षको अवधिमा रु ३३ लाखको चिज बिक्री गरेको छ । हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाद्वारा [थप समाचार…../Read More…]