मंसिरदेखी मुलुकभर स्मार्ट कार्ड सवारी चलक अनुमति पत्र वितरण गरिने
काठमाडौँ, ३ कात्तिक २०७३। यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ । गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली [थप समाचार…../Read More…]
