स्ट्राइकर विमल घर्ती मगर ट्रायलका लागि बेल्जियम जाने
काठमाडौँ, १९ मङ्सिर २०७५ । यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् । च्यासल युथ क्लबका [थप समाचार…../Read More…]
