महिला विश्वकप क्रिकेटको छनोट फागुनमा हुने

December 17, 2018 Nepal Media Online 0

काठमाडौँ, २ पुस २०७५ । सन् २०२० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट आगामी फागुनमा हुने भएको छ । थाइल्याण्डमा आयोजना हुने उक्त [थप समाचार…../Read More…]

महिला साफ च्याम्पियनसिप खेल तालिका सार्वजनिक

December 14, 2018 Nepal Media Online 0

काठमाडौँ, २८ मङ्सिर २०७५ । आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज भएको छ । अखिल [थप समाचार…../Read More…]

इपिएलमा चितवनको पहिलो जित

December 14, 2018 Nepal Media Online 0

काठमाडौँ, २८ मङ्सिर २०७५ । चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट [थप समाचार…../Read More…]

आइजिपी उपाधि सैनिक विद्यालयलाई

December 14, 2018 Nepal Media Online 0

काभ्रेपलाञ्चोक, २८ मङ्सिर २०७५ । नेपाल प्रहरी विद्यालय साँगाको आयोजनामा सञ्चालित २६औँ प्रहरी महानिरीक्षक (आइजिपी) अन्तर विद्यालय फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि भक्तपुरस्थित सैनिक आवासीय विद्यालयले जितेको छ । बनेपा [थप समाचार…../Read More…]

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वतीद्वारा एनआरटी पराजित

December 13, 2018 Nepal Media Online 0

काठमाडौँ, २७ मङ्सिर २०७५ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको [थप समाचार…../Read More…]

इपीएलमा भैरहवाको लगातार दोस्रो जित

December 11, 2018 Nepal Media Online 0

काठमाडौँ, २५ मङ्सिर २०७५ । भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित [थप समाचार…../Read More…]

इपिएलमा विराटनगर वारियर्ससंग पोखरा पराजित

December 11, 2018 Nepal Media Online 0

काठमाडौँ, २५ मङ्सिर २०७५ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट [थप समाचार…../Read More…]

शहीद स्मारक ए डिभिजन लिगमा आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

December 10, 2018 Nepal Media Online 0

काठमाडौँ, २४ मङ्सिर २०७५ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा [थप समाचार…../Read More…]

पहिलो टेस्ट क्रिकेटमा भारत विजयी

December 10, 2018 Nepal Media Online 0

अस्ट्रेलिया, २४ मङ्सिर २०७५ । अस्ट्रेलियाको एडीलेडमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ३१ रनले पराजित गरेको छ । अस्ट्रेलियाको घरेलु मैदानमा दश वर्षपछि भारतले टेस्ट जितेको यो पहिलो हो [थप समाचार…../Read More…]

इपिएलका लागि लण्डनवाट ‘चियर्स लिडर्स’ ल्यायो, खेल मङ्सिर २२ गतेदेखि शुरु

December 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २० मङ्सिर २०७५ । यही मङ्सिर २२ गतेदेखि शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि लण्डनबाट ‘चियर लिडर्स’ ल्याइएको छ । इपिएल आयोजकले बुधवार एक कार्यक्रम [थप समाचार…../Read More…]