स्नुकर च्याम्पियनसिप फागुन २९ गतेदेखि काठमाण्डौमा हुने

March 7, 2019 Nepal Media Online 0

काठमाडौँ, २३ फागुन २०७५ । साकुरा स्नुकर सञ्चालकको आयोजनामा प्रथम साकुरा स्नुकर खुला च्याम्पियनसिप यसै महीनादेखि शुरु हुने भएको छ । नेपाल विलियर्डस् स्नुकर तथा पुल सङ्घबाट मान्यताप्राप्त प्रतियोगिताको यही [थप समाचार…../Read More…]

मुख्यमन्त्री गुरुङद्वारा ग्याल्बो ल्होसारको शुभकामना

March 7, 2019 Nepal Media Online 0

कास्की, २३ फागुन २०७५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मनाइने शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होसारको उपलक्ष्यमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री गुरुङले प्रेस विज्ञप्तिमार्पmत स्वदेश तथा विदेशमा [थप समाचार…../Read More…]

कलङ्की–महाराजगञ्ज चक्रपथ सडक खण्ड विस्तारको तयारी

March 7, 2019 Nepal Media Online 0

काठमाडौँ, २३ फागुन २०७५ । कोटेश्वर–कलङ्की सडक हस्तान्तरण भएसँगै कलङ्की–महाराजगञ्ज सडक विस्तार र सुधारको तयारी गरिएको छ । चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक हस्तान्तरणपछि दोस्रो खण्डका रुपमा कलङ्कीबाट [थप समाचार…../Read More…]

प्रादेशिक नक्सा तयार, आज सार्वजनिक गरिने

March 7, 2019 Nepal Media Online 0

काठमाडौँ, २३ फागुन २०७५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रादेशिक नक्सा तयार गरेको छ । मुलुकको परिवर्तित संरचना अनुसार तयार पारिएको उक्त नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम [थप समाचार…../Read More…]

राष्ट्रपति भण्डारी द्वारा ग्याल्बो ल्होसारको शुभकामना व्यक्त

March 7, 2019 Nepal Media Online 0

काठमाडौँ, २३ फागुन २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालगायत बौद्ध धर्मावलम्बीले मनाउने महान् पर्व नयाँ वर्ष ‘ग्याल्बो ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, [थप समाचार…../Read More…]

आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल शुरु

March 6, 2019 Nepal Media Online 0

काठमाडौँ, २२ फागुन अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा [थप समाचार…../Read More…]

क्रिकेटको उपाधि कालिञ्चोकलाई

March 6, 2019 Nepal Media Online 0

दोलखा, २२ फागुन २०७५ । भीमेश्वर नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि कालिञ्चोक माविले जितेको छ । मंगलवार भएको फाइनल खेलमा अल्पाइन पब्लिक स्कूललाई ९५ रनले पछाडि [थप समाचार…../Read More…]

थ्री स्टारलाई आहा रारा गोल्डकपको उपाधि

March 3, 2019 Nepal Media Online 0

कास्की, १९ फागुन २०७५ । पोखरामा सञ्चालन भएको १७ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारले क्लबले जितेको छ । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ [थप समाचार…../Read More…]

ब्राजिलका पूर्वराष्ट्रपतिलाई आफ्ना नातीको अन्त्येष्टिमा जान अनुमति

March 3, 2019 Nepal Media Online 0

रियो दि जेनेरियो, १९ फागुन २०७५ । काराबासमा रहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई आफ्नो नातीको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको छ । उहाँको सात वर्षे [थप समाचार…../Read More…]

अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीलाई बुझाए

March 3, 2019 Nepal Media Online 0

पाकिस्तान, १९ फागुन २०७५ । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार दिउसो बुझाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय वायुसेनाका चालक तथा विङ कमाण्डर अभिनन्दनलाई [थप समाचार…../Read More…]