जिल्ला हुलाक कार्यालय सल्यानमा स्तनपान कक्ष स्थापना

January 7, 2019 Nepal Media Online 0

सल्यान, २३ पुस २०७५ । सल्यानमा पहिलोपटक सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान [थप समाचार…../Read More…]

मिस म्याग्दीको उपाधि छन्त्याललाई

January 6, 2019 Nepal Media Online 0

म्याग्दी, २२ पुष २०७५ । किङ्ग क्रियशनले आयोजना गरेको ‘मिस्टर एण्ड मिस मोडल अफ म्याग्दी’ सौन्दर्य प्रतियोगिताको उपाधि बेनीको क्याम्पसचोककी हेना खड्का छन्त्यालले जितेकी छिन् । बेनीमा शनिबार भएको फाइनलमा [थप समाचार…../Read More…]

रु सात लाख सहित एक्काइस जुवाडे पक्राउ

January 5, 2019 Nepal Media Online 0

काठमाण्डौ, २१ पुस २०७५ । काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु ७ लाख १९ हजार ८२० बरामद गरेको छ । ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने [थप समाचार…../Read More…]

हुम्लामा १३ घर जलेर नष्ट

January 5, 2019 Nepal Media Online 0

हुम्ला, २१ पुस २०७५ । जिल्लाको दक्षिणी भेगमा पर्ने चङ्खिली गाउँपालिका वडा नं २ लिलीलेखला भन्ने ठाउँमा आज भएको आगलागीमा १३ घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दाका अनुसार [थप समाचार…../Read More…]

ललितपुरको एक फर्निचर पसलमा आगलागी

January 5, 2019 Nepal Media Online 0

काठमाडौँ, २१ पुस २०७५ । ललितपुर महानगरपालिका–४ बागडोलस्थित फर्निचर पसलमा आज आगलागी भएको छ । भारतीय नागरिक विनय गौतमले सञ्चालन गरेको अच्युत पराजुलीको नाममा रहेको सोफा डेकर प्रालिमा आगलागी भएको [थप समाचार…../Read More…]

पुस २४ गते ८ तारिखदेखि फाप्लु–विराटनगर उडान रद्द

January 5, 2019 Nepal Media Online 0

सोलुखुम्बु, २१ पुस २०७५ । नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ । फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको निगमले जनाएको छ । गत कात्तिक [थप समाचार…../Read More…]

कपास उद्योगमा लागेको आगो नियन्त्रणमा

January 4, 2019 Nepal Media Online 0

काठमाडौँ, २० पुस २०७५ । चन्द्रागिरि नगरपालिका–१६ सतुङ्गलमा बिहीबार साँझ ७ बजेदेखि लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा लिइएको छ । नेपाली, सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको [थप समाचार…../Read More…]

हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार

January 4, 2019 Nepal Media Online 0

सोलुखुम्बु, २० पुस २०७५ । सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नं ३ की डोमा राईको बिहिवार हेलिकप्टरमार्फत उद्धार गरिएको हो । लामो समयदेखि [थप समाचार…../Read More…]

वाइडबडी प्रकरणको छानविन गर्न समिति गठन

January 4, 2019 Nepal Media Online 0

काठमाडौँ, २० पुस २०७५ । सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति बिहिवार गठन गरेको छ । संसदीय उपसमितिले [थप समाचार…../Read More…]

पेट्रोलियम पदार्थको मूल्य २ रुपैया घट्यो

January 3, 2019 Nepal Media Online 0

काठमाडौँ, १९ पुस २०७५ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैया घटाएको छ । समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर [थप समाचार…../Read More…]