सुन्दरीजल–वाग्द्वार महोत्सव वैशाख १ मा

March 31, 2019 Nepal Media Online 0

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १७ चैत २०७५ । वाग्मतीको उद्गमस्थल वाग्द्वारलाई चिनाइ यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सुन्दरीजल–वाग्द्वार पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं १ ले [थप समाचार…../Read More…]

प्रदेश नं २मा एसइई परीक्षाको अनिवार्य सामाजिक विषय नियमिततर्फको परीक्षा रद्द

March 29, 2019 Nepal Media Online 0

भक्तपुर, १५ चैत २०७५ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश नं २ अन्तर्गत आज सञ्चालन हुने एसइई परीक्षाको अनिवार्य सामाजिक विषयको नियमिततर्फको परीक्षा रद्द गरेको छ । बोर्डले आज बिहान ८ [थप समाचार…../Read More…]

माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल

March 29, 2019 Nepal Media Online 0

– नवदीप श्रेष्ठ/रामहरि न्यौपाने नुवाकोट, १५ चैत २०७५ । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् [थप समाचार…../Read More…]

चौध विधामा फोटो पत्रकारलाई पुरस्कार दिइने

March 28, 2019 Nepal Media Online 0

काठमाडौँ, १४ चैत २०७५ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले विभिन्न १४ विधामा फोटो पत्रकारलाई पुरस्कार प्रदान गर्ने भएको छ । एनएफपिजेले बुधवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी ‘लाइफटाइम [थप समाचार…../Read More…]

योजना ढिलो हुन दिइन्नः मुख्यमन्त्री गुरुङ

March 28, 2019 Nepal Media Online 0

बागलुङ, १४ चैत २०७५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकास निर्माणमा ढिलासुस्ती हुन नदिइने बताउनुभएको छ । बुधवार बागलुङमा आयोजित पत्रकार भेटघाटमा उहाँले मुख्य योजनाको अनुगमन तथा निरीक्षणमा [थप समाचार…../Read More…]

महिला सांसदबारे पुस्तिका प्रकाशन

March 28, 2019 Nepal Media Online 0

काठमाडौँ, १४ चैत २०७५ । ‘सङ्कल्प नेपाल’ सामाजिक संस्थाले ‘हाम्रो महिला प्रतिनिधि २०७५’ पुस्तिका प्रकाशन गरेको छ । सङ्घ र प्रदेशका महिला सांसदबारे विवरण सङ्कलन गरिएको उक्त पुस्तिका प्रकाशनकालागि युथ [थप समाचार…../Read More…]

नेता सिंहद्वारा संविधानको मर्म र भावना विपरीत हिँड्ने आफ्ना पार्टीका जिम्मेवार नेताप्रति असन्तुष्टि

March 28, 2019 Nepal Media Online 0

ताप्लेजुङ, १४ चैत २०७५ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावना विपरीत हिँड्ने आफ्ना पार्टीका जिम्मेवार नेताप्रति असन्तुष्टि जनाउनुभएको छ । जिम्मेवार नेताले संविधान विपरीत सङ्घीयता, गणतन्त्र [थप समाचार…../Read More…]

राष्ट्रपतिवाट तीन वटा विधेयक प्रमाणीकरण

March 28, 2019 Nepal Media Online 0

काठमाडौँ, १४ चैत २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम उहाँले [थप समाचार…../Read More…]

पच्चीस करोड लगानीमा फनपार्क निर्माण

March 27, 2019 Nepal Media Online 0

–नारायण अधिकारी चितवन, १३ चैत २०७५ । पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा विकास भएका धेरैजसो खेल समावेश गरेर ‘जेम्स वल्ड फनपार्क’ सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका वडा नं ४ अद्धैत [थप समाचार…../Read More…]

परिवर्तनका स्वर भाग–२ गीति एल्बम विमोचन

March 24, 2019 Nepal Media Online 0

काठमाडौँ, १० चैत २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताउनुभएको छ । जनसांस्कृति महासङ्घद्वारा शनिवार आयोजित ‘परिवर्तनका स्वर भाग–२’ गीति [थप समाचार…../Read More…]