कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

April 1, 2019 Nepal Media Online 0

जापान, १८ चैत २०७५ । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको [थप समाचार…../Read More…]

धावनमार्ग पूर्णरूपमा मर्मतका लागि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

April 1, 2019 Nepal Media Online 0

– सिवी अधिकारी काठमाडौँ, १८ चैत २०७५ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा [थप समाचार…../Read More…]

शून्य प्रहरको साक्षी विमोचित

April 1, 2019 Nepal Media Online 0

काठमाडौँ, १८ चैत २०७५ । स्रष्टा महेश पौड्यालको कवितासङ्ग्रह ‘शून्य प्रहरको साक्षी¬’ सार्वजनिक भएको छ । भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा जारी पुस्तक प्रदर्शनीस्थलमा आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष [थप समाचार…../Read More…]

हावाहुरीबाट मृत्युहुनेका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

April 1, 2019 Nepal Media Online 0

धनुषा, १८ चैत २०७५ । गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश [थप समाचार…../Read More…]

लेकबाट बीउ ल्याई शुरु आलुखेती अन्ततः हेम्जाको पहिचान

April 1, 2019 Nepal Media Online 0

–वासुदेव पौडेल कास्की, १८ चैत २०७५ । झट्ट सुन्दा अनौठो लाग्छ, शुरु शुरुमा लेकबाट आलुको बीउ ल्याएर खेती गर्ने गरिएको हेम्जा यतिखेर आलु गाउँका रुपमा परिचित भएको छ । कास्की [थप समाचार…../Read More…]

भेनेजुएलाको काराकास सामान्य अवस्थामा फर्किदै

March 31, 2019 Nepal Media Online 0

काराकास, १७ चैत २०७५ । राजनीतिक सङ्कटमा फसेको भेनेजुएलाको राजधानी काराकासको जनजीवन पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ । लामो समयदेखिको आन्दोलन, अभाव र विद्युत कटौतीका कारण काराकासको जनजीवन [थप समाचार…../Read More…]

आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

March 31, 2019 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, १७ चैत २०७५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ । सीमा [थप समाचार…../Read More…]

ब्रेक्जिटका लागि चौथो प्रयासबारे नसोचेको प्रधानमन्त्री मेको भनाइ

March 31, 2019 Nepal Media Online 0

लण्डन, १७ चैत २०७५ । बेलायतकी प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिटबारे भएको सम्झौतालाई संसदबाट अनुमोदनका लागि चौथो प्रयासबारे नसोचेको बताउनुभएको छ । यूरोपेली संघ (इयू) बाट हुने बेलायतको बहिर्गमन (ब्रेक्जिट)का लागि [थप समाचार…../Read More…]

उत्साहका साथ सकियो लगानी सम्मेलन

March 31, 2019 Nepal Media Online 0

–रमेश लम्साल काठमाडौँ, १७ चैत २०७५ । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको लगानी सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न भयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने [थप समाचार…../Read More…]

घरघरमा स्वास्थ्य सेवा पुर्याउन सरकार अग्रसरः उपप्रधानमन्त्री यादव

March 31, 2019 Nepal Media Online 0

बाँके, १७ चैत २०७५ । उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई हरेक नेपालीको घरघरमा पुर्याउने कार्यमा सरकार अग्रसर भएकोे बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम बाँकेले शनिवार [थप समाचार…../Read More…]