महान्यायाधिवक्तामा अग्नि प्रसाद खरेल नियुक्त

काठमाडौँ, ९ फागुन २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले झापा गौरादह–३ का वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको सिफारिसशमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम श्री खरेललाई उक्त पदमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

  • 103Read This News:
  • 458580Total reads:
  • 268149Total visitors: