
तीर्थयात्री निवास भवन बनाउन रु पचास लाख, सयजना क्षमताको भवन बन्ने
म्याग्दी, १६ फागुन २०७४ । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा तीर्थयात्री निवास भवन निर्माणका लागि एक व्यवसायीले रु ५० लाख सहयोग गर्नुभएको छ । काठमाडौँको होटल ¥याडिसनका सञ्चालक [थप समाचार…../Read More…]