एएफसी एशियन कप फुटबल छनोट खेल्न नेपाली टोली फिलिपिन्स जाँदै

काठमाण्डौ, १२ चैत २०७३ । नेपाली राष्ट्रिय फुटबल ए एफ सी एशियन कप छनोट खेल्न आज फिलिपिन्स जाँदै छ ।

नेपालले फिलिपिन्स संग चैत १५ गते एउटा खेल खेल्ने छ ।

यस पटक नेपाली टोलीको कप्तानी विराज महर्जनले सम्हालेका छन् ।

समुह एफमा नेपाल सहित फिलिपिन्स, यमन र ताजिकिस्तान रहेका छन् ।

नेपाली फुटबल टोली आज राती साढे ११ बजे फिलिपिन्स प्रस्थान गर्ने छ ।

नेपाली फुटबल टोलीलाई हिजो काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच खेलकुद मन्त्री दलजीत श्रीपाईलीले विदाई गर्नु भएको थियो ।

परेश सापकोटा

 

  • 30Read This News:
  • 418361Total reads:
  • 231094Total visitors: