दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता बिहीबार देखि शुरु

ललितपुर, ७ चैत २०७३ । दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता लगनखेलस्थित बुद्धिविकास मण्डलको खेल मैदानमा बिहीबार देखि शुरु हुने भएको छ ।

नेपालको आयोजनामा हुने प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने आयोजक स्पोर्ट्स फर अल क्लबद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
प्रतियोगितामा प्रथम हुने क्लबले १ लाख र दोस्रो हुने क्लबले ५० हजार रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

– परेश सापकोटा

 

  • 40Read This News:
  • 453023Total reads:
  • 264242Total visitors: