
ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ९० हजार नाघेको छ । ब्राजिलमा पनि कोरोनाको संक्रमण उच्चगतिमा वढीरहेकोछ ।
ब्राजिलमा कुल संक्रमितको संंख्या २४.८३ लाख भन्दा वढी र मर्नेको ९० हजार १३४ जना पुगेको जोनहप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।
यसैगरी गुगल न्युजका अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या २५.५५ लाख उपचारपछी निको हुनेको संख्या १७.८७ लाख र मर्नेको संख्या ९० हजार १८८ जनाएको छ ।
समाचार श्रोतः news.google.com