
अमेरिकामा मात्र कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १ लाख ५० हजार नाघेको छ । एएफपीका अनुसार बुधवार मात्र मर्नेको संख्या ९० हजार पुगेकोछ । अमेरिकामा कोरोना भाइरसको संक्रमण बढीरहेकोछ ।
अमेरिकामा कुल संक्रमितको संंख्या ४४.०१ लाख र मर्नेको संख्या १ लाख ५० हजार ४४७ जना पुगेको जोनहप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।
यसैगरी गुगल न्युजका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४५.०२ लाख उपचारपछी निको हुनेको संख्या २२.०८ लाख र मर्नेको संख्या १ लाख ५२ हजार ८४५ जनाएको छ ।
Source: Google news