अमेरिकामाकोरोनाको संक्रमणबाट मर्नेको संख्या १लाख ५० हजार

अमेरिकामा मात्र कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १ लाख ५० हजार नाघेको छ । एएफपीका अनुसार बुधवार मात्र मर्नेको संख्या ९० हजार पुगेकोछ । अमेरिकामा कोरोना भाइरसको संक्रमण बढीरहेकोछ ।

अमेरिकामा कुल संक्रमितको संंख्या ४४.०१ लाख र मर्नेको संख्या १ लाख ५० हजार ४४७ जना पुगेको जोनहप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

यसैगरी गुगल न्युजका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४५.०२ लाख उपचारपछी निको हुनेको संख्या २२.०८ लाख र मर्नेको संख्या १ लाख ५२ हजार ८४५ जनाएको छ ।

USA corona update

Source: Google news

 

 

  • 37Read This News:
  • 0Visitors currently online: