नेपालमा थप २१० जनामा कोरोना सङ्क्रमण

नेपालका विभिन्न जिल्लामा थप २१० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ यो संगै सङ्क्रमितको कुल सङ्ख्या १९,२७३ पुगेको छभने मृत्युहुनेको संख्या ४९ पुगेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी विगत २४ घण्टामा १४६ जना निको भएसँगै अहिलेसम्म १४,०२१ जना रोगमुक्त भएका छन्।

अहिले देशभरी कुल ५,३६० जना सङ्क्रमीत भएको मन्त्रालयले जनाएकोछ ।

ministry covid deta

 

  • 46Read This News:
  • 1Visitors currently online: