आफ्नो तेश्रो साँगितीक एल्वम सम्वन्ध लिएर आए कलाकार दावा शेर्पा

काठमाण्डौ, २९ कात्तिक २०७३ । भोजपुर घर भई हाल चाबहिल बस्दै आएका गायक दावा के शेर्पा श्रोता सामु नयाँ एल्वम सम्वन्ध लिएर आएकाछन् । सानै देखी गित संगीतमा रुचि राख्ने व्यापारी शेर्पा पछिल्लो समय गितसंगित क्षेत्रमा लागि परेका हुन् । शेर्पाको यो तेस्रो एल्बम हो ।

यस एल्वममा के यो माया हो बोलका गितले उनलाई विस्तारै चर्चामा आएकोछ । पुस्कर सुनुवारको संगित संयोजन रहेको उक्त गितको शब्द÷संगीत कुरुपको रहेको छ ।

 

  • 205Read This News:
  • 417801Total reads:
  • 230549Total visitors: