तिम्रा हजार गल्तीलाईको म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौ, २४ जेठ २०७५ । गायिका अन्जु पन्तको स्वर, गीतकार बिजया गुरुङ्गको शब्द र बिनोद पछाईको संगीतमा रहेको गीत तिम्रा हजार गल्तीलाईको म्युजिक भिडियो सार्वजनिक गरिएकोछ ।

यस गीतमा संचिता लुइटेल, जीवन भट्टराई र बालकलाकार गीत पछाईको अभिनय रहेको छ । श्रीमान श्रीमतीको प्रेम कथामा आधारित यस गीतलाई भिडियो निर्देशन निशान कायस्थले गरेका छन ।

मोसन अफ लभ एल्बममा रहेको यस गीतको म्यूजिक भिडियो नवनारी मिडियाले सार्वजनिक गरेको हो ।

 

  • 47Read This News:
  • 283777Total reads:
  • 139034Total visitors: