
आमा छोरी उषा संविदाको तिमी पाएर खुल्यो सार्वजनिक
उषा थपलियाको रचना र संगीतमा उनी र उनकी १५ वर्षीया छोरी संविदा वाग्लेले गाएको युगल गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतको एरेन्ज गायक तथा संगीतकार रिदम कँडेलले गरेका छन् [थप समाचार…../Read More…]