बेकरी पसलमा आगलागीहुँदा छ लाखको क्षति

March 14, 2019 Nepal Media Online 0

काठमाडौँ, ३० फागुन २०७५ । काठमाडौँको कलङ्कीस्थित एक बेकरी पसलमा आज आगलागी हुँदा झण्डै रु छ लाखको क्षति भएको छ । सिन्धुपाल्चोकको चन्द्रावती गाउँपालिकाका केशव आचार्यले काठमाडौँ महानगरपालिका वडा नं [थप समाचार…../Read More…]

बन्दको अवज्ञा गरेको भन्दै जन्ती बसमा आगजनी

March 14, 2019 Nepal Media Online 0

कैलाली, ३० फागुन २०७५ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा आज बिहान कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गरिएको छ । जन्तीका ब्याण्डबाजा [थप समाचार…../Read More…]

माइपोखरी बजारमामा आगलागी

March 14, 2019 Nepal Media Online 0

इलाम ३० फागुन २०७५ । इलामको सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरी बजारमा आगलागी भएको छ । धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी पस्ने गेट अगाडिका घरहरुमा आगलागी भएको हो । [थप समाचार…../Read More…]

बन्दको आंशिक प्रभाव, लामो दूरीका गाडी चलेन

March 14, 2019 Nepal Media Online 0

काठमाडौँ, ३० फागुन २०७५ । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण आज देशका विभिन्न क्षेत्रमा आंशिक प्रभाव परेको छ । काठमाडौँ उपत्यकाबाहेक बाहिरका जिल्लामा सवारी सञ्चालनमा कमी [थप समाचार…../Read More…]

एक लाख लिटर घरेलु मदिरा नष्ट

March 14, 2019 Nepal Media Online 0

भरतपुर, ३० फागुन २०७५ । चितवन प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । पूर्वी चितवनका विभिन्न क्षेत्रबाट एक हप्ताको अवधिमा प्रहरीले करीब एक लाख सात हजार [थप समाचार…../Read More…]

शेयर बजार पाँच अङ्कले बढ्यो

March 14, 2019 Nepal Media Online 0

काठमाडौँ, ३० फागुन २०७५ । शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा [थप समाचार…../Read More…]

किमको हत्या आरोपी भियतनामी डोन थि हौङलाई रिहा गर्न अस्वीकार

March 14, 2019 Nepal Media Online 0

मलेसिया, ३० फागनु २०७५ । उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् । [थप समाचार…../Read More…]

पोखरामा मापदण्डविपरीतको मासु पसलमा सिलबन्दी

March 14, 2019 Nepal Media Online 0

कास्की, ३० फागुन २०७५ । उपभोक्ताको उजुरी आएपछि पहिलोपल्ट पोखरा महानगरले मासु बिक्रीकक्षमा अनुगमन गरेको छ । महानगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल, पशु सेवा विभाग, उपभोक्ता मञ्च [थप समाचार…../Read More…]

बेलायती संसदमा ब्रेक्जीट प्रस्ताव फेरि अस्वीकृत

March 14, 2019 Nepal Media Online 0

लन्डन, ३० फागुन २०७छ । बेलायती तल्लो सदन हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) सम्बन्धी नयाँ प्रस्ताव फेरि बहुमतले अस्वीकृत गरेको छ । प्रधानमन्त्री [थप समाचार…../Read More…]

भक्सवागनले सन् २०२३ भित्रमा सात हजार कर्मचारी कटौती गर्ने

March 14, 2019 Nepal Media Online 0

जर्मनी, ३० फागुन २०७५ । जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ [थप समाचार…../Read More…]