
भेनेजुएलाको काराकास सामान्य अवस्थामा फर्किदै
काराकास, १७ चैत २०७५ । राजनीतिक सङ्कटमा फसेको भेनेजुएलाको राजधानी काराकासको जनजीवन पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ । लामो समयदेखिको आन्दोलन, अभाव र विद्युत कटौतीका कारण काराकासको जनजीवन [थप समाचार…../Read More…]