श्रीलङ्काका राष्ट्रपति सिरिसेना स्वदेश प्रस्थान

September 2, 2018 Nepal Media Online 0

काठमाडौँ, १७ भाद्र २०७५ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र [थप समाचार…../Read More…]

संविधान दिवसलाई महोत्सव बनाउन प्रमको आग्रह

September 2, 2018 Nepal Media Online 0

काठमाडौँ, १७ भाद्र २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल [थप समाचार…../Read More…]

धानमा रोग देखापरेपछि किसान उत्पादन घट्ने चिन्तामा

September 2, 2018 Nepal Media Online 0

दांग, १७ भाद्र २०७५ । धान र मकै बालीमा विभिन्न रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग र मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसान चिन्तित भएका छन् । धानमा [थप समाचार…../Read More…]

शेयर बजार नेप्से नौ अङ्कले बढ्यो

September 2, 2018 Nepal Media Online 0

काठमाडौँ, १७ भाद्र २०७५ । साताको पहिलो दिन आज शेयर बजारमा सुखद शुरुवात भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर १ हजार १९० बिन्दुमा [थप समाचार…../Read More…]

सिटौलाको ‘देश र परिवेश’ कविता सङ्ग्रह सार्वजनिक

September 2, 2018 Nepal Media Online 0

काठमाडौँ, १७ भाद्र २०७५ । शिक्षा सेवी डा सुरेन्द्र सिटौलाको कविता सङ्ग्रह ‘देश र परिवेश’ सार्वजनिक भएको छ । देशका विकृति उजागर गरिएको सङ्ग्रहमा ५२ कविता समावेश गरिएको छ । [थप समाचार…../Read More…]

नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा

September 2, 2018 Nepal Media Online 0

काठमाडौँ, १७ भाद्र २०७५ । नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन [थप समाचार…../Read More…]

एशिया कप छनोटमा नेपाल चार विकेटले विजयी

September 2, 2018 Nepal Media Online 0

काठमाडौँ, १७ भाद्र २०७५ । एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ [थप समाचार…../Read More…]

१२ घण्टा पछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

September 2, 2018 Nepal Media Online 0

काठमाडौँ, १७ भाद्र २०७५ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । झण्डै १२ घण्टादेखि अवरुद्ध विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य अवस्थामा [थप समाचार…../Read More…]

रोल्पा अस्पतालमा स्तनपान कक्ष स्थापना

September 2, 2018 Nepal Media Online 0

रोल्पा, १७ भाद्र २०७५ । जिल्ला अस्पताल रोल्पाले स्तनपान कक्ष स्थापना गरेको छ । शिशु तथा आमाको स्वास्थ्य सुधारमा थप टेवा पुर्याउने उद्देश्यका साथ सो कक्ष स्थापना गरिएको बताइएको छ [थप समाचार…../Read More…]

ब्राजिलका पूर्वराष्ट्रपति लुला निर्वाचन लड्न नपाउने

September 2, 2018 Nepal Media Online 0

ब्राजिल, १७ भाद्र २०७५ । ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासिओ लुला डा सिल्भालाई निर्वाचन लड्न प्रतिवन्ध लगाइएको छ । ब्राजिलको निर्वाचन अदालतले शुक्रबार उहाँलाई दोषी ठहर गर्दै निर्वाचन लड्न नपाउने निर्णय [थप समाचार…../Read More…]