देशभर अझै दुई दिन वर्षा हुने

July 2, 2018 Nepal Media Online 0

काठमाडौँ, १८ असार २०७५ । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन [थप समाचार…../Read More…]

मेक्सिकोका राष्ट्रपतिलाई ट्रम्पको वधाई

July 2, 2018 Nepal Media Online 0

अमेरिका, १८ असार २०७५। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई वधाई दिनुभएको छ । एन्ड्रेस हालै भएको निर्वाचनमा प्रचण्ड बहुमतका साथ मेक्सिकोको राष्ट्रपतिमा निर्वाचित [थप समाचार…../Read More…]

अग्निदहन चलचित्रको समूह सम्मानित

July 2, 2018 Nepal Media Online 0

कास्की, १८ असार २०७५ । यस वर्षको विशेष चलचित्र पुरस्कारबाट चलचित्र अग्निदहनका निर्देशक तथा कलाकारहरु पुरस्कृत हुनु भएको छ । नेपाल चलचित्र विकास बोर्डबाट घोषणा गरिएको सो पुरस्कारबाट चलचित्र पत्रकार [थप समाचार…../Read More…]

अरनिको राजमार्ग सफाइ अभियान शुरु

July 1, 2018 Nepal Media Online 0

भक्तपुर, १७ असार २०७५ । हनुमन्ते नदी सरसफाइ अभियान संचालन गरिरहेको अभियन्ता टोलीले आजदेखि अरनिको राजमार्ग खण्डको सरसफाइ शुरु गरेको छ । वर्षाका कारण हनुमन्ते नदीमा पानीको बहाब बढेर सरसफाइमा [थप समाचार…../Read More…]

आगलागी हुँदा रु ३० लाखको क्षति

July 1, 2018 Nepal Media Online 0

पूर्वी नवलपरासी, १७ असार २०७५ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको विपीचोकस्थित रमेश हार्डवेयर पसलमा शनिवार दिउँसो आगलागी हुँदा करिब रु ३० लाखको धनमाल क्षति भएको छ । हार्डवेयर पसलमा आगलागी [थप समाचार…../Read More…]

नेपाल वायु सेवा निगमले संचालनमा रहेको सबै विमानस्थलमा सेवा दिने

July 1, 2018 Nepal Media Online 0

काठमाडौँ, १७ असार २०७५ । नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ । राष्ट्रिय ध्वजावाहक निगमले सुगम तथा दुगर्मका सबै विमानस्थमा आफ्ना जहाज [थप समाचार…../Read More…]

पिर्काले हानेर श्रीमानको हत्या

July 1, 2018 Nepal Media Online 0

चितवन, १७ असार २०७५ । माडीमा शनिवार दिउँसो श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् । माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय [थप समाचार…../Read More…]

No Image

देवघाटमा पौडी खेल्ने क्रममा डुबेर युवतीको मृत्यु

July 1, 2018 Nepal Media Online 0

चितवन, १७ असार २०७५ । भरतपुर महानगरपालिका–१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौँ बुढानिलकण्ठ निवासी २७ वर्षीया [थप समाचार…../Read More…]

बस अनियन्त्रित भई पल्टिँदा १५ घाइते

July 1, 2018 Nepal Media Online 0

चितवन, १७ असार २०७५ । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले [थप समाचार…../Read More…]

ट्रम्पले यही जुलाइ ९ तारिखमा सर्वोच्च अदालतका न्यायधिश नियुक्त गर्ने

July 1, 2018 Nepal Media Online 0

अमेरिका, १७ असार २०७५ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा नियुक्त गर्ने नयाँ न्यायाधिशको नाम अगामी जुलाइमा घोषणा गर्नुहुने भएको छ । जुलाइको ९ तारिखका दिन न्यायाधिशको नामावली घोषणा [थप समाचार…../Read More…]