बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ
मोरंग, १० वैशाख २०७५ । विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन [थप समाचार…../Read More…]
