अमेरिका र मेक्सिकोबीच सीमा व्यापार र सुरक्षासम्बन्धी सम्झौता हुने

March 28, 2018 Nepal Media Online 0

मेक्सिको, १४ चैत २०७४ , संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी मन्त्री क्रिस्तेज नेल्सनले मेक्सिकोसँग आन्तरिक सुरक्षा र सीमा व्यापारका विषयमा आपसी सम्झौता हुने बताउनुभएको छ । उहाँको हालै सम्पन्न मेक्सिकोको [थप समाचार…../Read More…]

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित

March 28, 2018 Nepal Media Online 0

म्यानमार, १४ चैत २०७४ । म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित हुनुभएको छ । उहाँ सत्तारुढ दलका उम्मेदवार हुनुहन्थ्यो । मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका र उहाँको एकजना [थप समाचार…../Read More…]

चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच बेइजिङ्मा वार्ता, कुराकानी के विषयमा भयो भन्ने बारेमा विश्वव्यापी चासो

March 28, 2018 Nepal Media Online 0

चीन, १४ चैत २०७४ । मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गरेको छ । भ्रमणमात्र नभएर उहाँ र चिनियाँ [थप समाचार…../Read More…]

चौँथो राष्ट्रिय दोहरी गीत प्रतियोगिता शुरु

March 28, 2018 Nepal Media Online 0

काठमाडौँ, १४ चैत २०७४ । चौँथो राष्ट्रिय दोहरी गीत प्रतियोगिता मंगलवारबाट भृकुटीमण्डपमा शुरु भयो । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानले आयोजना गरेको सो प्रतियोगिता यही चैत १७ गतेसम्म जारी [थप समाचार…../Read More…]

झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज

March 28, 2018 Nepal Media Online 0

नवलपरासी, १४ चैत २०७४ । पूर्वी नवलपरासीको केरुङ्गे खोलामा झोलुङ्गे पुल बनेपछि पहाडी भेगका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ । हुप्सेकोट गाउँंपालिका र कावासोती नगरपालिका जोड्ने खोलामा चार वर्ष [थप समाचार…../Read More…]

उत्तर कोरियाली नेता किम एक्कासी चीनमाः विभिन्न अन्तराष्ट्रिय संचार माध्यम

March 28, 2018 Nepal Media Online 0

चीन, १४ चैत २०७४ । आणविक हतियार मोहका कारण अमेरिका दक्षिण कोरियालगायतका विश्व समुदायबाट एक्लिन पुगेका उत्तर कोरियाली नेता किम जङ अन सुटुक्क चीन पुगेको आशङ्का गरी स्थानीय सञ्चारमाध्यमले समाचार [थप समाचार…../Read More…]

आर्थिक सङ्कटबाट उठाउन ग्रीसलाई इयुराष्ट्रले ५.७ अर्ब यूरो दिने

March 28, 2018 Nepal Media Online 0

बेल्जियम, १४ चैत २०७४ । यूरोपेली यूनियन ९इयू०का सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक सङ्कटबाट उठाउन पहिलो किस्ता वापत बुधबार ५.७ अर्ब यूरो उपलब्ध गराउने भएका छन् । कारोबारको माध्यम यूरो बनाएका [थप समाचार…../Read More…]

नेटोद्वारा रुसी पूर्व कुटनीतिज्ञको घटनाबारे छिट्टै निर्णय लिने

March 28, 2018 Nepal Media Online 0

बेल्जियम, १४ चैत २०७४ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोल्टेनवर्गले रुसका पूर्व कूटनीतिज्ञ सेर्गेई स्क्रिपाल र उहाँकी छोरी युलिआको हत्या प्रकरणमा रूस नै दोषी रहेको आरोप लगाउँदै [थप समाचार…../Read More…]

उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीन अनविज्ञ

March 28, 2018 Nepal Media Online 0

चीन, १४ चैत २०७४ । उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीनले अनविज्ञता प्रकट गरेको छ । उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै [थप समाचार…../Read More…]

आपराधिक प्रकृतिको हेलचक्र्यार्इँले आगलागी– राष्ट्रपति पुटिन

March 28, 2018 Nepal Media Online 0

रसिया, १४ चैत २०७४ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपराधिक प्रकृतिको हेलचक्र्याईँले यस्ता आगलागीका घटना हुने गरेको जानकारी दिनुभएको छ । रुसको केमेरोभो सहरमा आइतबार राति भएको आगलागीको घटनाको स्थलगत [थप समाचार…../Read More…]