मेक्सिकोमा ७.२ रिक्टर स्केलको शक्तिशाली भूकम्प

February 18, 2018 Nepal Media Online 0

मेक्सिको, ६ फागुन २०७४ । मेक्सिकोमा शुक्रबार अपरान्ह शक्तिशाली भूकम्प गएको समाचार छ । मेक्सिकोको राष्ट्रिय भौगर्भिक सेवा केन्द्रले जनाएअनुसार उक्त भूकम्प ७.२ रिक्टर स्केलको रहेको छ । अमेरिकी भौगर्भिक [थप समाचार…../Read More…]

प्रधानमन्त्री ओलीलाई मित्र राष्ट्रहरुको बधाई र शुभकामना

February 18, 2018 Nepal Media Online 0

काठमाडौँ, ६ फागुन २०७४ । नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन् । छिमेकी देशले त उहाँसँग मिलेर कामगर्न आफूहरु [थप समाचार…../Read More…]

उत्तर र दक्षिण कोरियाविच चाँडै वार्ता हुन सक्ने

February 18, 2018 Nepal Media Online 0

दक्षिण कोरिया, ६ फागुन २०७४ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले अहिले नै उत्तर कोरियासँगको बैठक अलि चाँडो हुने प्रतिक्रिया दिनुभएको छ । हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीचको [थप समाचार…../Read More…]

एकै व्यक्तिलाई चार पटकसम्मको फाँसी सजाय

February 18, 2018 Nepal Media Online 0

पाकिस्तान, ६ फागुन २०७४ । पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो । एक बालिकाको बलात्कार [थप समाचार…../Read More…]

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

February 17, 2018 Nepal Media Online 0

काठमाडौँ, ५ फागुन २०७४ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली [थप समाचार…../Read More…]

साहित्यकार देवेन्द्र लम्सालको ‘पेनाल’ महाकाव्य विमोचित

February 17, 2018 Nepal Media Online 0

काठमाडौँ, ५ फागुन २०७४ । साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्यको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार विमोचन गर्नुभएको छ । स्याङ्जा साहित्य परिषद्को आयोजनामा परिषद्का अध्यक्ष डा महेश्वर शर्मा [थप समाचार…../Read More…]

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा

February 17, 2018 Nepal Media Online 0

सोलुखुम्बु, ५ फागुन २०७४ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । बिहीबारदेखि लागेको डढेलो शुक्रबार साँझ नियन्त्रणमा आएको लुक्ला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक यादव खड्काले [थप समाचार…../Read More…]

काठमाण्डौको लगनटोलमा भएको आगलागीमा परी ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु

February 17, 2018 Nepal Media Online 0

काठमाडौँ, ५ फागुन २०७४ । कामपा–१२, लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ । अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान [थप समाचार…../Read More…]

पश्चिमी राकामा सामूहिक चिहान फेला पर्यो

February 17, 2018 Nepal Media Online 0

सिरिया, ५ फागुन २०७४ । सिरियाको राका प्रान्तको पश्चिमी भागमा एक सामूहिक चिहान फेला परेको छ । तीसभन्दा बढी व्यक्ति रहेको यस चिहानमा इस्लामिक स्टेट्स (आईएस) समूहले हत्या गरेका व्यक्ति [थप समाचार…../Read More…]

दक्षिण अफ्रिकामा सिरिल रामाफोसा नयाँ राष्ट्रपति नियुक्त

February 17, 2018 Nepal Media Online 0

दक्षिण अफ्रिका, ५ फागुन २०७४ । दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त हुनु भएको छ । यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले [थप समाचार…../Read More…]