झापाका ५ मतदान केन्द्रमा सबै महिला कर्मचारी

December 6, 2017 Nepal Media Online 0

झापा, २० मंसिर २०७४ । बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका ५ मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं २, ३ र ५ नं [थप समाचार…../Read More…]

मतदान गर्न घर फर्के भक्तपुरका इट्टा भट्टाका मजदुर

December 6, 2017 Nepal Media Online 0

भक्तपुर, २० मंसिर २०७४ । काभ्रेपलाञ्चोक बल्थलीबाट भक्तपुरको ताथलीस्थित श्री इँटाभट्टामा काम गर्न आएका रामप्रसाद श्रेष्ठको छ नाको परिवार आज बिहानै घर फर्किएको छ । कसलाई भोट दिने भन्नेबारेमा निर्णय [थप समाचार…../Read More…]

कम गुणस्तरको कच्चापदार्थ प्रयोग गरेको कारण अम्बे सिमेन्ट प्रालीको इजाजत रद्द

December 6, 2017 Nepal Media Online 0

काठमाडौँ, २० मंसिर २०७४ । नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द गरेको छ । प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा गणस्तरहिन कच्चापदार्थको प्रयोग गरेर उत्पादन [थप समाचार…../Read More…]

अभियानकै रुपमा शुरु गर्यो काठमाण्डौ महानगरले विकासको काम

December 6, 2017 Nepal Media Online 0

काठमाडौँ, २० मंसिर २०७४ । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा विकासको कामले गति लिएको छ । जनप्रतिनिधि आएपछिको मुख्य प्राथमिकतामा परेको ‘क्लिन द सिटी’ (सफा शहर) अभियान अहिले तीव्ररुपमा अघि बढेको [थप समाचार…../Read More…]

ओमसतिया गाउँपालिकामा छोरी जन्मिने बित्तिकै बैंकमा २० जम्मा र जीवन बीमा

December 6, 2017 Nepal Media Online 0

रुपन्देही, २० मंसिर २०७४ । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । [थप समाचार…../Read More…]

हेटौँडा उपमहानगरपालिका–८मा राखेको वम सेनाद्वारा निस्क्रिय

December 6, 2017 Nepal Media Online 0

मकवानपुर, २० मंसिर २०७४ । हेटौँडा उपमहानगरपालिका–८ कमानेस्थित औद्योगिक क्षेत्रदेखि राईगाउँ जाने सडकमा अज्ञात समूहले आज बिहान नै राखेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको जिल्ला प्रहरी [थप समाचार…../Read More…]

चितवनमा नक्कली बम आतंक

December 6, 2017 Nepal Media Online 0

चितवन, २० मंसिर २०७४ । निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् । बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी [थप समाचार…../Read More…]

भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित

December 6, 2017 Nepal Media Online 0

भारत, २० मङसिर २०७४ । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुनुहुने निश्चित भएको छ । सो पदमा उम्मेदवारी दिने उहाँमात्र हुनुभएको छ [थप समाचार…../Read More…]

हरिरिद्वारा लेबनानको प्रधानमन्त्रीबाट दिएको राजिनामा फिर्ता

December 6, 2017 Nepal Media Online 0

लेबनान, २० मङ्सिर २०७४ । साउदी अरब गएका समय सुरक्षाको कारण देखाई लेबनानको प्रधानमन्त्रीको पदबाट राजिनामाको घोषणा गर्नुभएका साद हरिरिले आफ्नो राजिनामा सम्बन्धी पूर्व अडानलाई मङ्गलबार फिर्ता लिनुभएको छ । [थप समाचार…../Read More…]

दक्षिणी थाइल्याण्डमा वाढीका कारण १५ जनाको मृत्यु, लाखौँ प्रभावित

December 6, 2017 Nepal Media Online 0

थाइल्याण्ड, २० मङ्सिर २०७४ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा परेको भारी बर्षापछि आएको बाढीका कारण १५ जनाको मृत्यु भएको यहाँको विपद् रोकथाम तथा नियन्त्रण विभागले मङ्गलबार जनाएको छ । वाढीका कारण [थप समाचार…../Read More…]