सत्ता नियन्त्रण फिर्तागर्न जिम्बावेको सेनालाई अफ्रिकी देशहरुको आग्रह

November 17, 2017 Nepal Media Online 0

जिम्वावे, १ मंसिर २०७४ । जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहनुभएका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गर्नुभएको छ । लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार [थप समाचार…../Read More…]

हातहतियार सहित एक व्यक्ति पक्राउ

November 16, 2017 Nepal Media Online 0

कैलाली, ३० कात्तिक २०७४ । धनगढी उपमहानगरपालिका–७ को धनगढी गाउँबाट गएराति प्रहरीले एकजनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ । धनगढी वडा नं ८ क्याम्पस रोड बस्ने राकेश चौधरीलाई राति १० [थप समाचार…../Read More…]

१५ औँ हस्तकला व्यापार मेला १ गतेदेखि ५ गतेसम्म काठमाण्डौमा हुने

November 16, 2017 Nepal Media Online 0

काठमाडौँ ३० कात्तिक २०७४। नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर १ गतेदेखि ५ गतेसम्म हुने १५ औँ हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । महासंघले बुधबार साँझ पत्रकार [थप समाचार…../Read More…]

‘पर्वते ठिटो’ लोकदोहोरी बजारमा

November 16, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० कात्तिक २०७४ । लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘पर्वते ठिटो’ बोलको लोक तथा दोहोरी गीत बजारमा ल्याउनुभएको छ । सुजन बराइलीको लय, शब्द तथा स्वर रहेको सो [थप समाचार…../Read More…]

‘लभ एट पच्चीस’ उपन्यास विमोचन

November 16, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० कात्तिक २०७४ । लेखक अनल गौतमको चौथो कृति ‘लभ एट पच्चीस’ बुधबारदेखि बजारमा आएको छ । युवावस्थामा नारी–पुरुषको मनोवैज्ञानिकलाई चित्रण गरिएको उक्त उपन्यासमा एक अर्काप्रतिको समर्पणका साथै धैर्य, [थप समाचार…../Read More…]

कम्तिमा १० सदस्य भएको युवा समूहलाई निब्र्याजी रु २० लाख ऋण

November 16, 2017 Nepal Media Online 0

इलाम, ३० कात्तिक २०७४ । युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समितिले ४ वटा युवा समूहलाई निब्र्याजी रु २० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्योदय नगरपालिकाको [थप समाचार…../Read More…]

भोजपुरमा सुरक्षा व्यवस्थामा कडाइ

November 16, 2017 Nepal Media Online 0

भोजपुर, ३० कात्तिक २०७४ । प्रदेशसभाका लागि नेकपा (एमाले)का उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बुधबार सदरमुकाममा आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले सुरक्षालाई [थप समाचार…../Read More…]

राष्ट्रपति भण्डारीबाट दुबई वाटर क्यानलको अवलोकन

November 16, 2017 Nepal Media Online 0

संयुक्त अरव इमिरेटस, ३० कात्तिक २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुबई वाटर क्यानलको अवलोकन गर्नुभयो । मानव निर्मित उक्त दुबई वाटर क्यानल (नहर) पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले उहाँलाई दुबई [थप समाचार…../Read More…]

अमेरिकाको क्यालिफोनिया स्थित एक प्राथमिक विद्यालयक नजिक गोली हानी ५को हत्या १० जना घाइते

November 16, 2017 Nepal Media Online 0

अमेरिका, ३० कात्तिक २०७४ । क्यालिफोनियाको रन्चो तेहामा नामक एक प्राथमिक विद्यालयनजिकै मङ्गलबार भएको गोली प्रहारवाट ५ व्यक्तिको मृत्यु भएको छ । एक बन्दुकधारीले गरेको जथाभावी गोलाबारीमा परी ती व्यक्तिहरुको [थप समाचार…../Read More…]

अमेरिकी विदेशमन्त्री टिलर्सन म्यानमारमा

November 16, 2017 Nepal Media Online 0

म्यानमार, ३० कात्तिक २०७४ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन् म्यानमार पुग्नुभएको समाचार छ । म्यानमारमा पछिल्लो समयमा जारी राजनीतिक हिंसाका कारण यहाँको ठूलो संख्याका रोहिङ्गा शरणार्थी भागेर बंगलादेश पुगेका छन् [थप समाचार…../Read More…]