नुवाकोटको तलेजु भवानीको मन्दिर भत्क्यो

August 3, 2017 Nepal Media Online 0

नुवाकोट, १९ साउन २०७४ । यहाँस्थित तलेजु भवानीको मन्दिर वर्षाले गर्दा भत्किएको छ । विदुर नगरपालिका वडा नं २ नुवाकोट दरबार क्षेत्रमा रहेको ३ सय वर्ष पुरानो धार्मिक महत्वको मन्दिरको [थप समाचार…../Read More…]

५ वर्षिय वालिकालाई वलात्कार गर्ने प्रयास गरेको आरोपमा ८५ वर्षिय भीमवहादर पक्राउ

August 3, 2017 Nepal Media Online 0

गोरखा, १९ साउन २०७४। ५ वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई आज पक्राउ गरेको छ । घरको कोठामा बालिकालाई फकाइफुलाई गरी बुधबार [थप समाचार…../Read More…]

वादोकाइ कराते र बास्केटबल शनिबार

August 3, 2017 Nepal Media Online 0

काठमाडौँ, १९ साउन २०७४ । इन्टरनेसनल वादो फेडेरेसन नेपाल (वादोकाई) शाखा डोजो माछापोखरी र त्रिलोक चिल्ड्रेन एकेडेमीको संयुक्त आयोजनामा प्रथम उपत्यकाव्यापी वादोकाई कराते प्रतियोगिता शनिबार स्थानीय बालाजु, माछापोखरीमा हुने भएको [थप समाचार…../Read More…]

नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका गाडी मुग्लिनतर्फ पठाइयो

August 3, 2017 Nepal Media Online 0

चितवन, १९ साउन २०७४ । नारायणगढ–मुग्लिन सडकखण्डको जोखिमपूर्ण क्षेत्रमा पहिराका कारण बीचमा फसेका सवारी साधनलाई एकातर्फ सडक सञ्चालनमा ल्याएर मुग्लिनतर्फ पठाइएको छ । सो सडकको जलवीरेदेखि मुग्लिनसम्म खसेका पहिराको छेउको [थप समाचार…../Read More…]

विद्युत प्रसारण प्रणालीमा समस्याका कारण उपत्यकाका विभिन्न क्षेत्रमा आज साँझसम्म विजुली नआउने

August 3, 2017 Nepal Media Online 0

काठमाडौँ, १९ साउन २०७४। रत्नपार्क वितरण केन्द्रअन्तर्गतको प्रसारण प्रणालीमा समस्या देखिएपछि ठमेल लगायतका क्षेत्रमा विद्युत् कटौती भएको छ । प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार बुधबार साँझदेखि अवरुद्ध भएको विद्युत् प्रसारण आज [थप समाचार…../Read More…]

जापानमा नयाँ विदेश र रक्षामन्त्री नियुक्त

August 3, 2017 Nepal Media Online 0

जापान, १९ साउन २०७४। जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानमा बिहीबार नयाँ विदेशमन्त्री र रक्षामन्त्री नियुक्त गर्नुभएको छ । जापानको सरकारमाथि पछिल्लो समयमा विभिन्न विषयमा आलोचना गरिएको छ । ती आलोचनाहरुको [थप समाचार…../Read More…]

अमेरिकी नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध

August 3, 2017 Nepal Media Online 0

अमेरिका, १९ साउन २०७४। संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा नयाँ प्रतिबन्ध लगाइएको सूचना जारी गरेको छ । यसअघि पनि अमेरिकीलाई उत्तर कोरिया जान सहज त थिएन तर [थप समाचार…../Read More…]

जुम्लामा रु छ करोड ५९ लाख राजस्व संकलन

August 3, 2017 Nepal Media Online 0

जुम्ला, १९ साउन २०७४ । करदाता सेवा कार्यालय जुम्लामा गत आव २०७३/७४ मा रु ६ करोड ५९ लाख ९ हजार ७६७ राजस्व संकलन गरिएको छ । संकलित राजस्वमा सबैभन्दा बढी [थप समाचार…../Read More…]

बैतडीमा सिटामोल र आइरन चक्कीको पनि अभाव

August 3, 2017 Nepal Media Online 0

बैतडी, १९ साउन २०७४ । बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यकसहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा समस्या भएको छ । अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायतका औषधि [थप समाचार…../Read More…]

रसुवागढी नाकाबाट चिनियाँ सामग्री भित्रन शुरु

August 2, 2017 Nepal Media Online 0

रसुवा, १८ साउन २०७४ । शुल्क पुनरावलोकन गरेका कारण आयात ठप्प भएको चिनियाँ सामग्री मंगलबारदेखि नेपाल भित्रन थालेको छ । सामान आयातनिर्यात गर्ने रसुवा जिवजिवेका व्यवसायी धर्म पौडेलका अनुसार चिनियाँ [थप समाचार…../Read More…]