पोखरा वृद्धाश्रमलाई भारतीय नागरिकद्वारा सहयोग
कास्की, १३ मङ्सिर २०७३। पश्चिमाञ्चलको नमुना वृद्धाश्रमका रुपमा स्थापित पोखरा वृद्धाश्रमलाई भारतीय नागरिक दिवान कक्षकुमार दत्तले रु १ लाख आर्थिक सहयोग गर्नुभएको छ । भारतको नयाँदिल्ली घर भई पोखरामा बस्दै [थप समाचार…../Read More…]
