रामेछाप र सोलुखुम्बुलाई केन्द्र बिन्दु बनाएर ५.६ रेक्टर स्केलको परकम्प

काठमाडौँ, १३ मङ्सिर २०७३। आज बिहान ५ बजेर २० मिनेट जाँदा रामेछाप र सोलुखुम्बुलाई केन्द्र बिन्दु बनाएर ५.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।
परकम्पको धक्का काठमाडौँ पनि महसुस गरिएको थियो ।

 

  • 36Read This News:
  • 418090Total reads:
  • 230825Total visitors: