राष्ट्रपति भण्डारीद्वारा वीरगन्जमा योग शिविर उद्घाटन

November 24, 2016 Nepal Media Online 0

पर्सा, ९ मङ्सिर २०७३। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको छ । वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित [थप समाचार…../Read More…]

सुर्खेतमा कर्णाली एक्सपो हुने

November 24, 2016 Nepal Media Online 0

काठमाडौँ, ९ मङ्सिर २०७३ । सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा यही मङ्सिर २३ गतेदेखि कर्णाली एक्सपो –२०१६ हुने भएको छ । बुधबार यहाँ आयोजित पत्रकारसम्मेलनमा भारत, पाकिस्तान तथा बङ्गलादेशका व्यापारीले पनि भाग [थप समाचार…../Read More…]

लुफ्थान्सा विमान चालकको हडतालका कारण नौ सय उडान रद्द

November 24, 2016 Nepal Media Online 0

जर्मनी, ९ मङ्सिर २०७३ । जर्मन ध्वजा वाहक लुफ्थान्साको विमान चालकको हडतालका कारण बिहीबारका लागि तय भएका ९१२ वटा उडान रद्द गरेको बुधबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ [थप समाचार…../Read More…]

भारतमा छ जना माओवादी मारिए

November 24, 2016 Nepal Media Online 0

भारत, ९ मङ्सिर २०७३। पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा ६ जना सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ । झारखण्ड [थप समाचार…../Read More…]

भुटानको माथिल्लो सदनद्वारा क्षेत्रीय यातायात सम्झौता अस्विकृत

November 24, 2016 Nepal Media Online 0

भुटान, ९ मङ्सिर २०७३। भुटानको राष्ट्रिय परिषद (माथिल्लो सदन)ले भुटान बङ्गलादेश, भारत र नेपालबीच भएको क्षेत्रीय यातायात सम्झौता अस्विकृत गरेको छ । वातावरणीय प्रदुृषण र सुरक्षा चुनौतीको चिन्ता व्यक्त गर्दै [थप समाचार…../Read More…]

कोलम्बिया सरकार र विद्रोही समूह फार्कबीच नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने

November 23, 2016 Nepal Media Online 0

कोलम्बिया, ८ मङ्सिर २०७३ । कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया ९फार्क०बीचमा बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ । करिब आधा शताब्दीको द्वन्द्व अन्त्य [थप समाचार…../Read More…]

अल्ट्रालाइट दुर्घटना, रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु क्यानेडियाली महिला जिलेनी भोल्कर घाइते

November 23, 2016 Nepal Media Online 0

कास्की, ८ मङ्सिर २०७३ । ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लबले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ । दुर्घटनामा परी एभिया क्लबमा कार्यरत रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको [थप समाचार…../Read More…]

घरबासका लागि मुआब्जा होइन, जग्गा देउः आरक्ष विस्थापित

November 23, 2016 Nepal Media Online 0

कञ्चनपुर, ८ मङ्सिर २०७३। कञ्चनपुरस्थित शुक्लाफाँट वन्यजन्तु आरक्षबाट विस्थापित भएका स्थानीयवासीले मुआब्जा दिएर समस्या समाधान गर्नुभन्दा घरबासका लागि जग्गा नै उपलब्ध गराइदिन हुन माग गरेका छन् । आरक्ष विस्तारका क्रममा [थप समाचार…../Read More…]