विर्तामोडमा वस एकआपसमा ठोक्किदा ६५ जना घाइते

October 13, 2016 Nepal Media Online 0

झापा, २७ असोज २०७३ । झापाको विर्तामोडमा पश्चिम कांटामा बुधबार बिहान करिब ८ः३० को समयमा भएको दुर्घटनामा ६५ जना घाइते भएपनि सबैजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । [थप समाचार…../Read More…]

नदीमा बगिरहेका बालकको उद्धार

October 13, 2016 Nepal Media Online 0

स्याङ्जा, २७ असोज २०७३। स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा बगेका बालकको बुधबार अचेत अवस्थामा उद्धार गरिएको छ । आमासँग कालीगण्डकी नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा बगेपछि स्थानीयवासी [थप समाचार…../Read More…]

दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानद्वारा दुई पुस्तक विमोचन

October 13, 2016 Nepal Media Online 0

दाङ, २७ असोज २०७३ । दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यहाँका दुईजना लेखकद्वारा लेखिएका दुई पुस्तक बुधबार विमोचन गरियो । प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको सभापतित्व एवम् सांसद बुद्धिराम भण्डारीको [थप समाचार…../Read More…]

हिलारीको पक्षमा मतदान गर्न रिपब्लिकनहरुलाई ओबामाको अनुरोध

October 13, 2016 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, २७ असोज २०७३। राष्ट्रपतीय निर्वाचनको तिथि नजिकिँदै गएको र अमेरिकी मतदाताहरु राजनीतिक रुपले २ तीब्र खेमामा विभक्त भएको वर्तमान अवस्थाबीच नर्थ क्यारोलिनामा आयोजित एक आमसभालाई सम्बोधन गर्दै [थप समाचार…../Read More…]

सिरियाको अलेप्पोमा भएको हवाइ आक्रमणमा कम्तीमा सातको मृत्यु

October 13, 2016 Nepal Media Online 0

सिरिया, २७ असोज २०७३। सिरियाको दोस्रो सहर अलेप्पोमा विद्रोहीको बलियो प्रभाव रहेको इलाकालाई लक्ष्यगरी बुधबार गरिएको हवाई आक्रमण र गोली प्रहारमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको मानवअधिकारीवादी समूहले जानकारी [थप समाचार…../Read More…]

पश्चिमी सीमा नाका गड्डा चौकी हुँदै आउने पर्यटको सङ्ख्यामा वृद्धि

October 12, 2016 Nepal Media Online 0

कञ्चनपुर, २६ असोज २०७३ । पश्चिमी सीमा नाका गड्डा चौकी हुँदै स्थल मार्ग भएर आउने पर्यटको सङ्ख्यामा वृद्धि भएको छ । गड्डा चौकीस्थित अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार कञ्चनपुरको पश्चिमी नाकाबाट तीन [थप समाचार…../Read More…]