डा तुम्ला लौकालको जीवनमा आधारित पुस्तक लुना लोकार्पण

February 2, 2019 Nepal Media Online 0

काठमाडौँ, १९ माघ २०७५ । डा तुम्ला लौकालको जीवनमा आधारित रहेर लेखिएको पुस्तक ‘लुना’ को लोकार्पण गरिएको छ । लेखनकुञ्जमा आज आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, लेखक लाकौल, महिला अधिकारवादी [थप समाचार…../Read More…]

गाउँमा कविता कार्यक्रमको ३१ औँ शृङ्खला सम्पन्न

December 30, 2018 Nepal Media Online 0

मोरंग, १५ पुस २०७५ । जीवन र संस्कृतिलाई जोड्न चार जना कविले शनिवार मोरङको झोराहाटमा कविता वाचन गरेका छन् । झोराहाट नाट्य समूहद्वारा आयोजित गाउँमा कविता कार्यक्रमको ३१ औँ शृङ्खलामा [थप समाचार…../Read More…]

वरिष्ठ बालरोग विशेषज्ञ बरालको ‘नियति र अनुभूति’ बजारमा

October 14, 2018 Nepal Media Online 0

काठमाडौँ, २८ असोज २०७५ । प्राध्यापक डा मणिन्द्ररञ्जन बरालको जीवन–यात्रासँग सम्बन्धित पुस्तक ‘नियति र अनुभूति’ बजारमा आएको छ । आठ दशक पार गरिसक्नुभएका वरिष्ठ बालरोग विशेषज्ञ बरालले आफ्नो जीवन भोगाइलाई [थप समाचार…../Read More…]

पूर्व प्रधानन्याधिस कार्कीका न्याय नामक पुस्तक लोकार्पण

September 23, 2018 Nepal Media Online 0

काठमाडौँ, ७ असोज २०७५ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तक बजारमा आएको छ । शनिवार काठमाण्डौमा लोकार्पण गरिएको सो पुस्तकको मूल्य रु ९०० रहेको छ । पुस्तकमा कार्कीले [थप समाचार…../Read More…]

नुवाकोट साहित्य प्रतिष्ठानको दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

September 14, 2018 Nepal Media Online 0

नुवाकोट, २९ भाद्र २०७५ । नुवाकोटमा आगामी मङ्सिर १५ गते राष्ट्रिय कविता महोत्सव हुने भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, [थप समाचार…../Read More…]

आशु कविता लेखन तथा वाचन प्रतियोगितामा अनुज्ञा नेपाल प्रथम

September 10, 2018 Nepal Media Online 0

काठमाडौँ, २५ भाद्र २०७५ । १ सय ५३ औँ मोतीजयन्तीका अवसरमा रिडर्स इन्टरनेशनल मोडेल स्कुल (रिम्स) ले आयोजना गरेको बाह्रौँ आशु कविता (तत्काल लेखिएको कविता) तथा वाचन प्रतियोगितामा एम्बिसन एकेडेमीकी [थप समाचार…../Read More…]

प्रज्ञा–प्रतिष्ठानद्वारा १०६ कृति प्रकाशन, आधुनिक छापाखाना खरिद गरी प्रयोगमा

September 4, 2018 Nepal Media Online 0

काठमाडौँ, १९ भाद्र २०७५ । नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा विभिन्न भाषाका १०६ कृति प्रकाशन [थप समाचार…../Read More…]

सिटौलाको ‘देश र परिवेश’ कविता सङ्ग्रह सार्वजनिक

September 2, 2018 Nepal Media Online 0

काठमाडौँ, १७ भाद्र २०७५ । शिक्षा सेवी डा सुरेन्द्र सिटौलाको कविता सङ्ग्रह ‘देश र परिवेश’ सार्वजनिक भएको छ । देशका विकृति उजागर गरिएको सङ्ग्रहमा ५२ कविता समावेश गरिएको छ । [थप समाचार…../Read More…]

‘नारायणहिटी नारायणस्थान एक परिचय’ नामक पुस्तक सार्वजनिक

August 19, 2018 Nepal Media Online 0

काठमाडौँ, ३ भाद्र २०७५ । ‘नारायणहिटी नारायणस्थान एक परिचय’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । लेखक डा शोभा ढुङ्गानको उक्त कृतिको संस्कृति विद् प्रा डा जगमान गुरुङ र साहित्यकार [थप समाचार…../Read More…]

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण समारोह’ मा विभिन्न स्रष्टा सम्मानित

August 19, 2018 Nepal Media Online 0

काठमाडौँ, ३ भाद्र २०७५ । साहित्यको माध्यमबाट सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै आएको साहित्य सन्ध्याले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ । साहित्य सन्ध्याले आज यहाँ आयोजना [थप समाचार…../Read More…]