अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक स्वीकृत
काठमाडौँ, ३ कात्तिक २०७३ । व्यवस्थापिका– संसद्को मंगलवार वसेको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक,२०७२ लाई सर्वसम्मतिले स्वीकृत गरेकोछ । प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री पुष्पकमल दाहालका तर्फबाट कानुन, [थप समाचार…../Read More…]
