हुवावेले ‘गलत कुरा गरेको छैन’: अध्यक्ष कोअ पिङ
स्पेन, १५ फागुन २०७५ । हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनीका अध्यक्ष कोअ पिङले बार्सिलोनामा भएको मोबाइल वर्ड कङ्ग्रेसमा मङ्गलबार बताउनुभएको छ । साइबर सुरक्षाबारे छलफलका लागि [थप समाचार…../Read More…]
