राष्ट्रपति भण्डारी द्वारा ग्याल्बो ल्होसारको शुभकामना व्यक्त

March 7, 2019 Nepal Media Online 0

काठमाडौँ, २३ फागुन २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालगायत बौद्ध धर्मावलम्बीले मनाउने महान् पर्व नयाँ वर्ष ‘ग्याल्बो ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, [थप समाचार…../Read More…]

No Image

हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर

March 3, 2019 Nepal Media Online 0

सुर्खेत, १७ फागुन २०७५ । भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ । पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो । कर्णाली प्रदेशको [थप समाचार…../Read More…]

कवाडी सङ्कलन केन्द्रमा आगलागी

March 1, 2019 Nepal Media Online 0

चितवन, १७ फागुन २०७५ । भरतपुर महानगरपालिका–४ लङ्कुको धर्मचोकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहीबार राति १ः३० बजे धर्मचोकमा रहेको कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको [थप समाचार…../Read More…]

भक्तपुरलगायत उपत्यकामा हिमपात

February 28, 2019 Nepal Media Online 0

भक्तपुर, १६ फागुन २०७५ । भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, [थप समाचार…../Read More…]

ताप्लेजुङ हेलिकप्टर दुर्घटना स् पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित झ¥यो

February 28, 2019 Nepal Media Online 0

ताप्लेजुङ, १६ फागुन २०७५ । पाथीभरा मन्दिरमा बुधवार दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो । यतिकैमा मन्दिरका पुजारीलाई मन्दिरको दर्शन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आउने भन्ने [थप समाचार…../Read More…]

राष्ट्रपतिद्वारा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त

February 28, 2019 Nepal Media Online 0

काठमाडौँ, १६ फागुन २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै हेलिकप्टरमा [थप समाचार…../Read More…]

प्रधानमन्त्रीद्वारा समवेदना

February 28, 2019 Nepal Media Online 0

काठमाडौँ, १६ फागुन २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बुधवार [थप समाचार…../Read More…]

पर्यटनका हस्ती आङ्छिरिङ शेर्पाको अवसान

February 28, 2019 Nepal Media Online 0

काठमाडौँ, १६ फागुन २०७५ । नेपालको सामाजिक आर्थिक विकासमा उल्लेखनीय योगदान दिनुभएका पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको ताप्लेजुङको दारेढुङ्गामा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ । यति एयरलायन्ससहित विभिन्न [थप समाचार…../Read More…]

बुटवलको शङ्करप्लाजामा भएको आगलागीबाट एक करोडको क्षति

February 25, 2019 Nepal Media Online 0

रुपन्देही, १३ फागुन २०७५ । बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब रु एक करोडको क्षति भएको छ । [थप समाचार…../Read More…]

आकर्षणको केन्द्र बन्दै भोजपुरको ‘महभीर झर्ना’

February 24, 2019 Nepal Media Online 0

भोजपुर, १२ फागुन २०७५ । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र [थप समाचार…../Read More…]