पाँच नम्बर प्रदेश टुक्र्याउने माओवादी केन्द्रको निर्णय

November 29, 2016 Nepal Media Online 0

काठमाडौं, १४ मंसिर २०७३ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले ५ नम्बर टुक्र्याउने निर्णय गरेको छ। मंगलबार बसेको माओवादी केन्द्रको पोलिट्ब्युरो बैठकले ५ नम्बर प्रदेश टुक्र्याउने निर्णय गरेको हो। [थप समाचार…../Read More…]

मन्त्री भन्छिन्ः सेक्सका लागि सानो ठाउँ भए पुग्छ

October 21, 2016 Nepal Media Online 0

‘सम्पत्तिलाई प्राथमिकता दिनु हुँदैन, किनकी सेक्स गर्नका लागि तपाइँलाई निकै सानो ठाउँ भए पुग्छ ।’यो भनाइ कुनै उरण्ठेउलो तन्नेरीले बन्द कोठाभित्रबाट निकालेको आवाज होइन । सिंगापुरकी एक वरिष्ठ मन्त्रीको भनाइ [थप समाचार…../Read More…]

साहित्य तर्फको नोवेल शान्ति पुरस्कार अमेरिकी गायक वव डायलनलाई

October 14, 2016 Nepal Media Online 0

कारोवार दैनिकः २८ असोज २०७३ । सन् २०१६ को साहित्यको नोबेल पुरस्कार बब डिलनलाई दिइएको छ। उनलाई ुुअमेरिकी गीतको परम्परामा नयाँ अभिव्यक्तिको सृजनाू का लागि यो पुरस्कार दिइएको हो । [थप समाचार…../Read More…]

ट्रक ड्राइभरका लागि दुई रुपैयाँ भारुमा तीनवटा कण्डम

October 14, 2016 Nepal Media Online 0

अनलाइन खवर, २८ असोज २०७३ । हालै नयाँ ब्राण्डको कण्डम आएको छ भारतमा । यसको नाम हो डिप्पर । उक्त कण्डम विशेष गरी ट्रक ड्राइभरहरुलाई लक्षित गरी बनाइएको हो । [थप समाचार…../Read More…]