यसवर्षको दशैको टीका साइत बिहान ८ः४५ बजे उत्तम
काठमाडौँ, २४ असोज २०७३ । यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले [थप समाचार…../Read More…]
