No Image

उत्तरी गोरखामा पहिरोमा परी एक विदेशीसहित चारजनाको मृत्यु

September 22, 2016 Nepal Media Online 0

गोरखा, ६ असोज २०७३। उत्तरी गोरखाको केरौँजा– ९ स्थित उहिया दोभानखण्डमा झरेको पहिरोमा परी आज एक विदेशी नागरिकसहित ४ जनाको मृत्यु भएको छ । पहिरोमा परी ४ विदेशी नागरिकसहित छ [थप समाचार…../Read More…]

No Image

अहिले सम्म सेतो घोडा नआउदा तलेजु भवानीको घोडा जात्रा अन्योलमा

September 22, 2016 Nepal Media Online 0

भक्तपुर, ६ असोज २०७३ । दसैँ नजिकै आइसक्दा पनि भक्तपुर तलेजुमा दसँैका लागि चाहिने सेतो घोडा भने अझै नआउँदा सेतो घोडाको जात्रा एवम् परम्परा रोकिने चिन्ता बढेको छ । विगतका [थप समाचार…../Read More…]

No Image

बङ्लादेशमा डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या १८ पुग्यो

September 22, 2016 Nepal Media Online 0

बङ्लादेश, ६ असोज २०७३ । बङ्लादेशको बरीसाल जिल्लाको सोन्धामा अवस्थित एक नदीमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेृ व्यक्तिको सङ्ख्या १८ पुगेको छ । बङ्गलादेशको राजधानी ढाकाबाट १६९ किलोमिटर [थप समाचार…../Read More…]

No Image

थाइल्यान्डको एक नदीको पुलमा ठोक्किएर डुङ्गा दुर्घटनामा मृतकमध्ये २७ को शव भेटियो, २ जना अझै बेपत्ता

September 20, 2016 Nepal Media Online 0

थाइल्यान्ड, ४ असोज २०७३ । थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएकामध्ये मङ्गलबारसम्ममा २७ जनाको शव भेटिएको छ । दुर्घटनामा परी हराइरहेका अरु दुई जना [थप समाचार…../Read More…]

No Image

सन्तानको दीर्घायुको कामना गरी मनाइने जितिया महोत्सव विराटनगरमा मनाइयो

September 20, 2016 Nepal Media Online 0

मोरंग, ४ असोज २०७३ । जितिया पर्वको महत्वको सम्बन्धमा ‘अप्पन विराटगढ परोपकार समाजद्वारा’ आज विराटनगरमा जितिया महोत्सवको आयोजना गरियो । आउँदो बिहीबारदेखि विधिवतरुपमा सुरु हुन गइरहेको यो पर्वमा आ–आफ्ना सन्तानको [थप समाचार…../Read More…]

No Image

पोखरामा सांस्कृतिक मम महोत्सव हुने

September 20, 2016 Nepal Media Online 0

कास्की, ४ असोज २०७३। पोखरा प्रदर्शनी केन्द्रमा यही असोज १४ गतेदेखि १८ गतेसम्म तेस्रो पेप्सी मःमः मेला तथा अल्ट्रा म्युजिक फेस्टिवल हुने भएको छ । ‘आर इभेन्ट्रस ट्रेनर नेपाल’को आयोजनामा [थप समाचार…../Read More…]

No Image

दसैँलगतै नगरकोट काठमाडौँ बस सेवा सञ्चालन हुने

September 20, 2016 Nepal Media Online 0

भक्तपुर, ४ असोज २०७३। नगरकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालन हुने भएको छ । उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष जीवन खत्रीले दसैँलगतै नगरकोट तथा कलमसीबाट [थप समाचार…../Read More…]

No Image

श्रीलङ्काका प्रधानमन्त्रीले न्युजल्याण्ड भ्रमण गर्नु हुने

September 16, 2016 Nepal Media Online 0

वेलिङटन, ३१ भाद्र २०७३। श्रीलङ्काका प्रधानमन्त्री रनील विक्रमासिंगेको न्युजल्याण्ड औपचारिक भ्रमण गर्न लाग्नु भएको छ । यही अक्टोवर १ देखि ३ तारिख सम्म विक्रमासिंगेले न्युजल्याण्ड भ्रमण गर्ने लाग्नु भएको न्युजल्याण्डका [थप समाचार…../Read More…]