कर्मा तामाङ आयुषको ‘जव तिमीले ’ सार्वजनिक

काठमाडौं, २२ फागुन २०७४ । रक्षा म्युजिकको प्रस्तुतिमा कर्मा तामाङ आयुषको बास्तविक जिवनमा आधारित रहेर तयार रहेको भिडियो ‘जव तिमीले ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्मा तामाङ आयुषको शब्द, संगीत तथा प्रमोद खवरको आवाजमा रहेको आफ्नो प्रेमिका प्रति समर्पित एक प्रमिको भाव यो गीतमा पोखिएको छ ।

 

  • 77Read This News:
  • 417303Total reads:
  • 230060Total visitors: