नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौँ, १९ माघ २०७४ । नेपाल आयल निगमले गत मध्यरातीदेखी लागुहुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको सम्पन्न बैठकले पेट्रोलमा १ रुपैया तथा डिजेल र मट्टितेलमा २ रुपैयाँका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य ५ रुपैयाँका दरले मुल्यवृद्धि गरेको निगमले जनाएको छ ।

 

  • 36Read This News:
  • 459405Total reads:
  • 268918Total visitors: