‘साउथ चाइना सी’ मा प्रवेश गरेको अमेरिकी पानीजहाज चिनियाँ नियन्त्रणमा

संयुक्त राज्य अमेरिका, १९ असार २०७४। चीनको नियन्त्रणमा रहेको साउथ चाइना सी क्षेत्रमा अमेरिकी युद्धपोत प्रवेश गरेको भन्दै चीनले आइतबार सो पानीजहाजलाई नियन्त्रणमा लिएको एक अमेरिकी अधिकारीले बताएका छन् ।

चीनद्वारा आफ्नो भनी दावी गर्दै आएको उक्त जल क्षेत्रमा आवतजावतमा स्वतन्त्रता भएका देखाउने उद्देश्यका साथ त्यहाँ पुगेको जहाजलाई चीनले आफ्नो क्षेत्रमा प्रवेश गरेको दावी गर्दै नियन्त्रणमा लिएको हो ।

उक्त जहाज चीनद्वारा आफ्नो भएको दावी गर्दै आएको प्यारासेल टापूहरूको समूहमा रहेको ट्रिटन टापूबाट करिब २२ किलोमिटरभित्रबाट नियन्त्रणमा लिइएको हो । सो क्षेत्रलाई ताइवान र भीयतनामले समेत आफ्नो बताउदै आएकौ अमेरिकी अधिकारीले बताए ।

 

  • 40Read This News:
  • 480327Total reads:
  • 287808Total visitors: