१० दिन बिदा मनाउन ओबामा इन्डोनेसिया

इन्डोनेसिया, ११ असार २०७४। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया आउनुभएको छ ।

उहाँ परिवारसहित इन्डोनेसियाको बाली र जाकार्ता आउनु भएको अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताउनु भएको थियो ।

पूर्वराष्ट्रपति ओबामा उहाँका श्रीमती मिचेल र दुई छोरीसहित बालीमा रहेको हिमटापुमा पुग्नु भएको सेनाका अधिकारीहरुले जनाएका छन् ।

“उहाँहरु गएराति अवेर आएर होटलमा बस्नुभएको थियो ।

 

  • 96Read This News:
  • 459205Total reads:
  • 268735Total visitors: