पाकिस्तानी नौसेना प्रमुख महमद जकाउल्लाह श्रीलङ्का भ्रमणमा

श्रीलङ्क०, ३१ जेठ २०७४। पाकिस्तानका नौसेना प्रमुख महमद जकाउल्लाह श्रीलङ्काको औपचारिक भ्रमणका लागि मङलबार श्रीलंका आएको पाकिस्तानी सैनिक उच्च आयोगले जनाएको छ ।

उनलाई श्रीलङ्काली नौसेना प्रमुख रविन्द्र विजेगुरात्नले स्वागत गरेको थियो ।

जकाउल्लाहले दुई देशबीचको द्विपक्षीय सैनिक महत्व र आपसी हितका विषयमा कुराकानी गर्ने बताइएको छ ।

 

  • 83Read This News:
  • 459298Total reads:
  • 268820Total visitors: