भानुआटुमा ६.८ म्याग्निच्युडको भूकम्प

हङकङ, २७ वैशाख २०७४ । भानुआटुको उत्तरी क्षेत्र पोर्ट ओल्री क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार दिउँसो १ बजेर ५२ मिनेटको समयमा ६.८ रेक्टर स्केलको भूकम्पीय धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु पोर्टओल्रीबाट ६२ किलोमिटर उत्तरमा १७५.४ किलोमिटर गहिराईमा रहेको यूएसजीएसले जनाएको छ ।

 

  • 24Read This News:
  • 451063Total reads:
  • 262364Total visitors: